समृद्धि हासिल गर्न परम्परागत उद्योगलाई विज्ञान र प्रविधिसँग जोड्नुपर्ने

काठमाडौं : मुलुकमा आर्थिक समृद्घि हासिल गर्न लघु, घरेलु तथा साना उद्योगलाई विज्ञान र प्रविधिसँग जोड्नुपर्ने आवश्यकता सरोकारवालाले औँल्याएका छन्। स्थानीय उत्पादनमा आधारित नेपालमा सदियौँदेखि चलिरहेका परम्परागत लघु, घरेलु तथा साना उद्योगलाई विज्ञान र प्रविधिको माध्यमबाट उत्पादकत्व र क्षमता बढाउनुपर्ने उनीहरूको सुझाव थियो।सातौँ विज्ञान दिवसको पूर्वसन्ध्यामा नेपाल घरेलु तथा साना उद्योग महासँघले राजधानीमा  आयोजना गरेको ‘विज्ञान, प्रविधि र उद्योगसँगसँगै’ विषयक एक दिने विचार गोष्ठीका सह

Source link

Loading...

Leave a Reply