यात्रुलाई सधैँको पीर, सिद्धबाबाको भिर

निरु गौतमरुपन्देही :  सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडकखण्डको सिद्धबाबा क्षेत्रमा गत शनिबार गुडिरहेको बसमा ढुंगा खस्यो। पाल्पाबाट बुटवल आउँदै गरेको लु१ख ६१८० नंको यात्रुवाहक बस गन्तव्यमा पुग्नै लाग्दा माथिबाट एक्कासि ढुंगा खसेपछि बसमा सवार सबै यात्रु चिच्याए। ढुंगा खसेर बसको अगाडिको भागमा बज्रिँदा बसका चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ बस्ने ३५ वर्षीय कमल राउत गम्भीर घाइते भए। बसमा सवार अन्य यात्रु भने सकुशल नै रहे। झण्डै चार हप्ताअघि भदौ २७ गतेका दिन यही सडकखण्डकोे

Source link

Loading...

Leave a Reply