दुग्धमा प्रदेश १ आत्मनिर्भर

मोरङ :       प्रदेश नं १ दुग्धमा आत्मनिर्भर प्रदेश भएको छ। प्रदेशमा प्रतिव्यक्ति १९ लिटर दुग्ध उपभोगका लागि उपलब्ध हुने गरेको कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।    मन्त्रालयका अनुसार, दुग्ध उत्पादनमा यस प्रदेशले राष्ट्रिय उत्पादनमा ३० दशमलव २३ प्रतिशत योगदान दिएको छ। मुलुकभरि १९ लाख २४ हजार २०० मेट्रिक टन दुग्ध उत्पादन हुने गरेकोमा प्रदेश नं १ मा पाँच लाख ८१ हजार ७७९ मेट्रिक टन उत्पादन हुने गरेको छ। यसैगरी माछाको कूल  राष्ट्रिय उत्पादनमा यो प्रदेशल

Source link

Loading...

Leave a Reply