स्वागतद्वारमा मदिराको प्रचार

काठमाडौं : चिनियाँ राष्ट्रपतिको स्वागतको लागि बनाइएका द्वारमा मदिरा ब्राण्डहरूको समेत प्रचार गरिएको छ। सरकारले मागेको सहयोग स्वरुप विभिन्‍न स्थलहरूका निजी क्षेत्रका संस्था र सरकारी स्वामित्वका संस्थाहरूले द्वार बनाएका छन्। सरकारले स्वागतद्वार बनाउन गरेको अनुरोधले मदिरा व्यवशायीलाई प्रचारक‍ो मौका पाएको देखिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि बानेश्‍वरसम्म बनाइएका कतिपय द्वारमा खुकुरी रमको प्रचार गरेको देखिएको हो। मदिरा ऐनअनुसार सार्वजनिक ठाउँमा

Source link

Loading...

Leave a Reply