डोनाल्ड ट्रम्पले भनेः नियम संगत भए महाभियोगको सामना गर्छु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाअभियोगकको सामना गर्न तयारी भएका छन्। मंगलबार ह्वाइट हाउसमा ट्रम्पले महाभियोग नियम संगत हुनुनपर्ने बताएका छन्। अमेरिकी कंग्रेसको तल्लो सदनको प्रवक्ता नेन्सी पेलोसीले ट्रम्पलाई महाअभियोग लगाउने बताएकि थिइन्। पेलोसी डेमोक्रेटको पार्टीको संसद हुन ।डेमोक्रेटस द्बारा लगाइएको महाअभियोगको प्रस्तावलाई सहयोग गर्न तयार रहेको ट्रम्पले बताए। उनले भने,' डेमोक्रेटसले मलाई अधिकार दिन्छ भने महाभियोगको परीक्षामा सहभागी हुन कुनै अप्ठयारी हुनेछैन।' मंगलबार व्हाइट हाउसल

Source link

Loading...

Leave a Reply