'सुन'मा 'सुगन्ध' छरे जस्तै वनस्पति उद्यान  (फोटो फिचर)

कैलाली : २१५ प्रजातिको वनस्पति।  सुन्दर, शान्त वातावरण  अनि, रमणीय ठाउँ । देवहरिया वनस्पति उद्यानको प्राकृतिक सुन्दरताले कसको मन आनन्दित नहोला र ? त्यहि उद्यानभित्रको सिमसार, जाखोर तालले यहाँको जैविक विविधतालाई कायम राखेको छ । सहरीकरणसंगै ‘कङ्क्रिट’ बन्न लागेको धनगढीमा सुन्दरताको आभास दिलाउने काम पनि यहि जाखोर सिमसारले गरेको हो । अझ, यसको सिरानमै रहेको देवहरिया वनस्पति उद्यानले सुनमा सुगन्ध छरेको छ । जाखोर सिमसारले धनगढीमा सुन्दरताको रङ्ग भर्ने काम गरे पनि सिमसारम

Source link

Loading...

Leave a Reply