भारतबाट ल्याइएको लाखौँको पटाका झापाबाट बरामद

झापा : दिपावली तथा छठ पर्वलाई लक्षित गरी भारतबाट ल्याइएको पटाका प्रहरीले बरामद गरेको छ।नेपालमा प्रतिबन्धित पटाका तस्कर समूहले चोरी निकासीको बाटो प्रयोग गरेर नेपाल भित्र्याउने क्रममा प्रहरीले बरामद गरेको हो।भारत बिहार राज्यसँग जोडिएको झापाका खुल्ला सीमा नाकाबाट ठुलो परिमाणमा पटका नेपाल भित्रिन्छ। यसै क्रममा झापाको कचनकवल नाकाबाट भित्र्याइएको पटकासहित एउटा मोटरसाइकल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।सशस्त्र प्रहरी बल २ नम्बर गण झापाबाट खटिएका सशस्त्र प्रहरी नायव निरीक्षक अंगद हरिजन दासको टोलीले

Source link

Loading...

Leave a Reply