मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

नवलपरासी : गए राती पूर्वी नवलपरासीको कावासोती डण्डमा बस र बोलेरो जीप एक आपसमा ठोकिदा एक जनाको ज्यान गएको छ। काठमाण्डौबाट पश्चिमका लागि छुटेको ना ७ ख ५८१५ नम्बर को बस र पश्चिम नवलपरासीको गोपिगञ्जबाट केरा लिएर पुर्वतर्फ गैरकेको लु २ च ६०७० नम्बरको बोलेरो जीप एक आपसमा ठक्कर खाएका थिए। दुर्घटनामा परि बोलेरो चालक प्रतापपुर गाउपालिका वडा नम्बर २ का २५ बर्षीया बलिराम सुनारको मृत्यु भएको नवलपुर प्रहरीले जानकारी दिएको छ।  राती करिव १०ः३० बजे भएको दुर्घटनामा परि बोलेरो भित्रै च्यापिएका

Source link

Loading...

Leave a Reply