अर्काकी श्रीमतीसँग यौन सम्बन्ध राखेको आरोपमा मालपोत अधिकृत पक्राउ

कञ्चनपुर : प्रहरीले अर्काकी श्रीमतीसँग यौन सम्बन्ध र अश्लील फोटो मोबाइलमा राखेको अभियोगमा बेलौरी नगरपालिका मालपोत शाखाका अधिकृत भोजबहादुर ऐडीलाई पक्राउ गरेको छ। उनीसँग यौन सम्बन्ध राख्ने ३४ वर्षीया महिलालाई पक्राउ गरेको छ।दुवै जनालाई प्रहरीले बेलौरी बाट पक्राउ गरेको हो।आपत्तिजनक फोटो मोवाइलमा राखेको आरोपमा दुवै जनाविरुद्ध बुधबार इलाका प्रहरी कार्यालय बेलौरीमा उजुरी परेपछि दुवैलाई प्रहरीले पक्राउ गरेको हो। उजुरीका आधारमा दुवैलाई पक्राउ गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको इप्रका बेलौरीका

Source link

Loading...

Leave a Reply