विजय र शैलेशलाई स्वर्ण

काठमाडौं : दीलिप स्मृति तेक्वान्दो डोजाङका दीलिप सुवेदी र सीतापाइलाका शैलेश गिरीले तेस्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन्। चितवनको रत्ननगरमा शनिबार भएको पुरुष जुनियर ४१ केजी मुनि विजयले मैत्री तेक्वान्दो डोजाङका सुजन सिलवाललाई हराए।पुरुष सिनियर ५४ केजी मुनि शैलेशले चुनदेवीका पुस्कल तामाङलाई हराए।  त्यस्तै जुनियर पुरुष ४९ केजी मुनि चुनदेवीका कर्मा नोर्वु शेर्पाले सिद्धार्थका विजय डंगोललाई र महिला जुजियर ४१ केजीमुनि चुनदेवीकी समता जिरेलले राईजिङ स्टोनकी श्रृष्

Source link

Loading...

Leave a Reply