कानुनी शासनमा कसैले उन्मुक्ति पाउँदैनन् : मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान कानुनी शासनभित्र कसैले उन्मुक्ति पाउन नसक्ने बताए।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोक जिल्ला कमिटिका पदाधिकारीलाई सपथ दिलाउन शनिबार बनेपामा आयोजित कार्यक्रममा उनले कानुनी शासनभित्र कसैले उन्मुक्ति नपाउने र कानुन सबैलाई बाराबरी लाग्ने बताए। पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्जसमेत रहेका मन्त्री बाँस्कोटाले भने, 'कानुन सबैका निम्ति बराबर हो। विधिमा चलेको वर्तमान सरकार सुश

Source link

Loading...

Leave a Reply