'आलम छुट्यो भने रोक्सनालाई जस्तै हामीलाई पनि मारिदिन्छ'

रौतहट : पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन बम बनाउने क्रममा विस्फोट भइ घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै हालेर हत्या गरेको अभियोगमा पक्राउ परेका कांग्रेस नेता मोहम्मद आफतान आलम अहिले प्रहरी हिरासतमा छन्। जिल्ला प्रहरी कार्यालय रौतहटको कडा निगरानीमा रहेका आलमको आतंक अहिले पनि उस्तै छ।इँटाभट्टामा जिउँदै पोलिएका युवाहरूका परिवार आलम छुटेपछि आफूहरूको पनि उनको समुहले ज्यान लिन सक्ने भन्दै त्रस्त छ। जघन्य अपराधमा प्रहरी हिरासतमा रहेका पूर्वमन्त्री आलम

Source link

Loading...

Leave a Reply