‘पहिले पानी अनि भोट’

जाजरकोट : छेडागाड नगरपालिका–१३ का बद्री राना अहिले ५१ वर्षको भए। उनले जान्ने भएदेखि खार गाउँमा पिउने पानीको माग हुँदै आएको थियो।    प्रत्येक पटक चुनावमा भोट माग्न घरदैलोमा आउने नेताले भेरी नदीबाट एक घण्टा लगाएर बोकेर ल्याएको पानी पिउँदै यहाँ पानीको व्यवस्था गर्ने वचन दिएका थिए। नेताका ती वचन कहिल्यै पूरा नभएपछि आजभोलि जसले खानेपानीको लागि पहल गर्छु भने पनि बद्री रानालाई आश नै लाग्न छाडिसकेको छ।'सबैले काम गर्छौं भने, तर अहिलेसम्म कसैले केही गरेनन्, हाम्रो पानीको सहार

Source link

Loading...

Leave a Reply