अलैँची ‘ब्लक’ बनाउँदै  बागलुङको जैमिनी नगरपालिका

बागलुङ : जैमिनी नगरपालिकाले व्यवसायिक अलैँची खेती थाल्ने भएको छ। अलैँचीको लागि उपयुक्त हावापानी रहेका चारवटा वडालाई समेटेर खेती बिस्तार गर्ने भएको हो।आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै उल्लेख गरेर नगरपालिकाले अलैची ‘ब्लक’ घोषणा गर्ने नीति लिएको नगर उपप्रमुख लिला रानाले बताए। नगरको वडा नं २ र ३ दमेकमा किसानले आफैँले विरुवा लगाएर अलैँचीको उत्पादन गर्दै आएका छन्। थप दुई वडामा समेत खेती बिस्तार गरेर ‘ब्लक’ घोषणा गर्ने कार्यक्रम रहेको रानाले बताए।&

Source link

Loading...

Leave a Reply