नेपाल-भारतका सुरक्षाकर्मीद्बारा सीमा क्षेत्रमा संयुक्त गस्ती

कञ्चनपुर : सीमा क्षेत्रमा हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागि कञ्चनपुरको दक्षिणी क्षेत्रमा नेपाल भारतका सुरक्षाकर्मीले शनिबारदेखि दशगजा क्षेत्रमा संयुक्त गस्तीको कार्य शुरु गरेका छन्।तिहार लगायतको चाडपर्वलाई मध्यनजर गरी सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई चुस्तर र दुरुस्त पार्नका लागि संयुक्त गस्तीको कार्य शुरु गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए। प्रहरी निरीक्षक चन्दले सीमा क्षेत्रमा हुने अबैध चोरी शिकारी, तस्करी र आपराधिक कार्य निय

Source link

Loading...

Leave a Reply