जेसिज रनिङ शिल्ड : झापा ११ एपिएफसँग ट्राइबेकरमा पराजित

चितवन : चितवनको नारायणगढमा जारी जेसिज विकास रनिङ शिल्ड राष्ट्रिय फुटबल प्रतियोगिताअन्तर्गत शनिबारको खेलमा सशस्त्र प्रहरी बल एपिएफ विजयी भएको छ। झापा ११ लाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै एपिएफ विजयी भएको हो।निक्कै प्रतिस्पर्धात्मक खेल अवधिभर दुवै टिमका खेलाडीले राम्राराम्रा अवसर पाए पनि सदुपयोग गर्न सकेनन्। निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो।ट्राइबेकरमा दुवै टिमका ६–६ जना खेलाडीले प्रहार गरेका थिए। एपिएफका किप्परले २ गोल बचाउन सफल भएक

Source link

Loading...

Leave a Reply