कानुनविपरीत नगर प्रमुख-उपप्रमुखले नियुक्त गरे स्वकीय सचिव

सुर्खेत : जिल्लाको वीरेन्द्रनगर नगरपालिकाले ऐन कानुनको खिल्ली उडाएको भेटिएको छ। स्वायत्त सरकारका नाममा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख तथा उपप्रमुखले ऐनविपरीत स्वकीय सचिव नियुक्त गरिएको छ।संविधानले स्थानीय सरकारको सेवा सुविधाका सम्वन्धमा ऐन बनाउने अधिकार प्रदेश सरकारलाई दिएको छ। कर्णाली प्रदेश सरकारले २०७५ साल असार २४ गते कर्णाली प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधाका सम्वन्धमा बनेको ऐन पारित गरेको थियो। ऐनमा तोकेबमोजिम बाहेकको सुविधाका लागि स्थानीय

Source link

Loading...

Leave a Reply