शशी किरणको 'बधाई छ' कविता संग्रह लोकार्पण

विराटनगर : कवि-साहित्यकार शशिकिरणद्वारा लिखित ‘बधाई छ !’ कविता संग्रह लोकार्पण भएको छ। विराटनगरस्थित आहोरण गुरुकुल शुसिला कोइराला नाटकघरमा शनिबार आयोजित कार्यक्रमबीच प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले कविता संग्रहको विमोचन गरे। विमोचित कविता संग्रहको बिषयमा टिप्पणी गनुहुँदै कवि साहित्यकार सीमा आभाषले विमोचित कविता संग्रहमा २०५० सालयताका राजनीतिक क्रान्ति र जनयुद्ध सकिएपछिको धङ्धङीका विषयबस्तुहरु कविताको माध्यमबाट समेटिएको बताए। कोशी सांस्कृतिक प्रतिष्ठान नेपालले प्रक

Source link

Loading...

Leave a Reply