देउवाले बोली फेरे, अलमविरुद्ध 'षड्यन्त्र भयो' नभनेको दाबी

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मोहम्मद आफताव आलमबारेको विवादस्पत अभिव्यक्तिपछि बोली फेरेका छन्। उनले शनिबार विज्ञप्ति जारी गर्दै आफूले मोहम्मद आफताव आलमको मुद्दामा 'षड्यन्त्र भयो' नभनेको दाबी गरेका छन्।शुक्रबार पार्टी केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भक्तपुरमा गरेको प्रशिक्षण कार्यक्रमा व्यक्त गरेको धारणाप्रति पार्टीभित्र र बाहिरबाट चर्को आलोचना भएको थियो।सभापति देउवाले विज्ञप्तिमा जारी गरेर आफूले त्यस्तो भन्न नखोजेको दाबी गरेका छन्। उनले कुनै प

Source link

Loading...

Leave a Reply