माछा मार्न गएका चौधरीको डुबेर मृत्यु

जाजरकोट : बारेकोट गाउँपालिका ३ बुढागाउँकी ३१ वर्षीया भगवती शाही सिंहको लडेर शुक्रबार साँझ मृत्यु भएको छ। बीरेन्द्र एश्वर्य मावि लिम्साका शिक्षक समेत रहेकी शाही सिंहको घर नजिकै घाँसे भिरबाट लडेर घाइते भएकी थिइन्। घाइते शाहीकाे उपचारका लागि घाटस्थित स्थानीय मेडिकलमा ल्याएर उपचार गरिरहेका बेला मृत्यु भएको बीरेन्द्र एश्वर्य माविका प्राचार्य गोरखबहादुर सिंहले जानकारी दिए। घाइतेको थप उपचारका लागि शनिबार विहान हेलिकोप्टरबाटमार्फत काठमाडाै

Source link

Loading...

Leave a Reply