सीमा विवाद : प्रदेश राजधानीमा दिनभर प्रदर्शन

हेटौंडा : भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूभागसमेत समेटेपछि अहिले नेपालमा विभिन्न समूहले आन्दोलन गरिरहेका छन्। सोही सन्दर्भमा प्रदेश ३ को राजधानी हेटौँडामा शुक्रबार दिनभरी प्रदर्शन भएको छ। हेटौँडाका विभिन्न स्वतन्त्र संस्थाहरू, बौद्धिक संस्थाहरू र युवाले भारतविरुद्ध सिर्जनात्मक विरोध गरेका हुन्।अभिनेतादेखि ठेलासम्मशुक्रबार हेटौंडामा भएको प्रदर्शनमा ६ वटा संस्थाले फरक फरक तरिकाले विरोध प्रदर्शन गरेका छन्। कविहरूले सडकमै कविता, गजल तथा मुक्तक मार्फत भारतीय हस्तक्षपको विरोध गरेका छन्। उन्मु

Source link

Loading...

Leave a Reply