चिनियाँ जहाज चलाउने र चीनमा विमान उडाउने दुवै योजना अलपत्र!

काठमाडौं : दुई वर्षदेखि चीनमा जहाज उडाउने लक्ष्य लिएको नेपाल एयरलाइन्स अन्तत: अन्योलमा परेको छ। आफ्ना उडान चीन भर्न सक्दा फाइदा हुने योजना कोरेको निगमले चीन उडानको लागि अनुमति पाउन सकेको छैन। आन्तरिक उडानका लागि भन्दै दुई उपहारमा र चार सहुलियत कर्जामा ल्याएका जहाज चलाउन सकेको छैन। अडिट टिम नआएपछि नेपाल एयरलाइन्सले चीनको ग्वाङजाउ उडाउने योजना निरन्तर पछि सारेको छ। यसअघि चीनले बेइजिङ उडानका लागि नेपाल एयरलाइन्सको आवेदन अस्वीकृत गरिदिएको थियो भने हिमालयन एयरलाइन्स

Source link

Loading...

Leave a Reply