नेपाल-चीनबीच पनि सीमा विवाद, आधा दर्जन सीमास्तम्भ गायब

काठमाडौं : चीनसँगको सीमा विवाद खासै बाहिर आउँदैन। पहाडी र विकट हिमाली क्षेत्र भएकाले चीनसितको सीमा विवाद बाहिर नआएको हो।नापी विभागका महानिर्देशक प्रकाश जोशीले दुई ठाउँमा सीमा विवाद रहेको बताए। उनका अनुसार सगरमाथाको उचाइ र दोलखामा रहेको ५७ नम्बर पिल्लरमा समस्या रहेको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छ।नेपाल चीन सीमाका अन्य ठाउँमा सामान्य विवाद छ भने झण्डै आधा दर्जन सीमास्तम्भ गायब छन्। नेपाल चीन सीमाको लम्बाइ एक हजार चार सय १४ किलोमिटर छ।पूर्व सिक्किम सीमादेखि पश्चिम लिपुलेकसम्म ६९ वटा सीमा स्तम्भ

Source link

Loading...

Leave a Reply