आइएमई नेपाल साहित्य महोत्सव जनकपुर संस्करण : वृक्षारोपण गरी उद्घाटन

जनकपुरधाम : पूर्वराष्ट्रपति डा. रामवरण यादवले रामजानकी विवाह मण्डप परिसरमा वृक्षारोपण गरी आइएमई नेपाल साहित्य महोत्सव जनकपुरमा उद्घाटन गरेका छन्। बुकवर्म फाउन्डेशनले आयोजना गरेको तीन दिने शुक्रबारदेखि सुरू भएको हो। आइतबारसम्म चल्ने महोत्सवमा साहित्यकार, लेखक तथा पत्रकारहरुले विभिन्न विषयमा विचार विमर्श गर्ने आयोजकले जनाएको छ। कार्यक्रमको स्वागत गर्दै नेपाल भ्रमण वर्ष २०२०‚ प्रदेश २ का संयोजक मनिष झाले जनकपुरले ज्ञानभूमिको रुपमा प्रसिद्धि पाए पनि पछिल्लो समय छायामा

Source link

Loading...

Leave a Reply