क्रिकेट छाडेर विदेशिने तयारीमा थिए ज्ञानेन्द्र

पारस खड्काले राजीनामा दिएपछि मध्य कात्तिकदेखि ज्ञानेन्द्र मल्लले नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानी सम्हालेका छन्। ३० वर्षीय ज्ञानेन्द्र नेपाली क्रिकेट समर्थकका लागि आशा अनि भरोसाका केन्द्र हुन्। उनले थुप्रै पटक नेपाललाई हारबाट जोगाएका छन्।ज्ञानेन्द्रले कप्तानीको जिम्मेवारी सम्हाल्नासाथ नेपाली टोलीले इङ्ल्यान्डको पुरानो क्रिकेट क्लब एमसीसीसँग एक दिवसीयमा पाँच विकेटको जित हात पार्‍यो।एक दिवसीयलगत्तै नेपालले त्यही टिमसँग प्रथम श्रेणी क्रिकेटमा सहभागिता जनायो। नेपालले १४ वर्षपछि प

Source link

Loading...

Leave a Reply