कास्की २ को उम्मेदवारमा विद्या भट्टराई सर्वसम्मत सिफारिस

आगामी मंसिर १४ मा देशभरका ५२ स्थानमा उपनिर्वाचन हुँदैछ। विभिन्न कारणले रिक्त रहेका प्रतिनिधिसभा, प्रदेश सभा, गाउँपालिका र वडातहको निर्वाचन हुन लागेको हो। निर्वाचन हुन लागेका यी स्थानमध्ये सबैभन्दा चर्चित छ कास्की क्षेत्र नम्बर २। यो क्षेत्र अन्य क्षेत्र भन्दा महत्वपूर्ण मानिएको छ। यहाँ सत्तारूढ र प्रतिपपक्षको प्रतिष्ठाको लडाइँ पनि हुँदैछ। उपनिर्वाचनमा प्रतिनिधि सभाका लागि मतदान हुने हुने एक मात्र क्षेत्र यही हो। यहाँबाट तीन पटकसम्म सांसदमा निर्वाचित तत्कालीन पर

Source link

Loading...

Leave a Reply