चितुवाको छालासहित तीनजना पक्राउ

जनकपुरधाम : धनौजी गाउँपालिका–२ गोरदाहाबाट चितुवाको छालासहित तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरका २८ वर्षीय सुनिल ढुंगेल, ३९ वर्षीय शिवकुमार महतो र धनौजी गाउँपलिका–४ का ३६ वर्षीय जयराम मण्डल छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको टोलीले उनीहरुलाई एक थान चितुवाको छालासहित पक्राउ गरेको हो।प्रदेश नं.२–०२–००१ प ६०२८ नम्बरको मोटरसाइकलमा महेन्द्रनगरबाट भारततर्फ जाने क्रममा चेकजाँचको क्रममा तीनैजना पक्राउ परेको सशस्त्

Source link

Loading...

Leave a Reply