इरानसँग नेपाली युवाको फराकिलो हार

नेपाली यु–१९ फुटबल टिमले इरानमा जारी एएफसी यु–१९ च्याम्पियनसिप छनोट प्रतियोगितामा खराब प्रदर्शन जारी राखेको छ। पहिलो खेलमा युएइसँग फराकिलो हार ब्यहोरेको नेपाल दोस्रो खेलमा आयोजक इरानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।छनोटअन्तर्गत शुक्रबार भएको समूहको दोस्रो खेलमा इरानले नेपाललाई ४–० गोलले पराजित गर्‍यो। बलियो इरानलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा सोही लयलाई निरन्तरता दिन असफल हुँदा चार गोल खान पुगेको थियो।अन्तिम १५ मिनेट सम्हालिन असफल हुँ

Source link

Loading...

Leave a Reply