आहा रारा ! एकपटक घुम्न जाऔं (फोटो फिचर)

-अभिषेक ओझा मुगु : नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। जसका लागि विभिन्न कार्यक्रम र तयारीहरु गरिरहेको छ।नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो रारा। मुगुमा रहेको रारा ताल प्रकृतिको अनुपम उपहार नै हो। त्यसैले त यस ठाउँलाई स्वर्गको एक टुक्रा समेत भनिन्छ। अझ प्रचारप्रसार गर्न सके पर्यटकको प्रमुख आकर्षण बन्न सक्छ रारा राष्ट्रिय निकुञ्ज र रारा ताल।समुद्री सतहबाट दुई हजार ९९० मिटर उचाईमा रहेको रारा ताल नेपालको सबैभन्दा ठूलो र प्राकृतिक सौन्दर्यता

Source link

Loading...

Leave a Reply