अतिक्रमणबाट टुँडिखेल जोगाउन 'अकुपाई टुँडिखेल' अभियान

काठमाडौं : अतिक्रमित टुँडिखेल क्षेत्रको संरक्षण गर्न सरकारलाई दबाब दिने उद्देश्यले ‘अकुपाई टुँडिखेल’ अभियान सुरु भएको छ। नागरिकस्तरबाट आयोजित यो अभियानलाई साथ दिन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वमन्त्रीहरु हिसिला यमी, भीमसेनदान प्रधान, गगन थापा, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की, परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ, प्राध्यापक केदारभक्त माथेमालगायत खुलामञ्च क्षेत्रमा पुगिसकेका छन्।सर्वसाधारणहरुले पनि यो अभियानमा साथ दिएका छन्। उनीहरूले ‘खुल्ला ठाउँलाई खुल्

Source link

Loading...

Leave a Reply