उपनिर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन

काठमाडौं : निर्वाचन आयोगले मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूको आज अन्तिम नामावली प्रकाशन गर्ने भएको छ।मनोनयनपत्र जाँचबुझ गरी आज उम्मेदवारको नामावाली प्रकाशन गर्न लागिएको हो। आयोगले बिहीबार उम्मेदवारी मनोनयन दर्ता र शुक्रबार उम्मेदवारको विरोधमा उजुरी दिन समय तोकिएको भए पनि उम्मेदवारविरुद्ध कुनै उम्मेदवारविरुद्ध उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ।आइतबार दिउँसो १ बजेसम्म नाम फिर्ता लिने समय दिइएको र भोलि ३ बजेदेखि ५ बज

Source link

Loading...

Leave a Reply