भारतीय नक्साविरुद्ध सडक तताउन कार्यकर्तालाई देउवाको निर्देशन

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियताको आन्दोलनलाई सशक्त बनाउन कार्यकर्तालाई निर्देशन दिएका छन्। लिपुलेक कालापानीसहित नेपाली भूभागलाई भारतमा पार्नेगरी भारतले जारी गरेको नक्साको विरोधमा जारी आन्दोलनलाई सशक्त पार्न नेपाल विद्यार्थी संघका कार्यकर्तालाई निर्देशन दिएका हुन्।शनिबार बिहान आन्दोलनरत नेपाल विद्यार्थी संघका कार्यकर्तालाई आफ्नै निवास बूढानीलकण्ठमा बोलाएर आन्दोलनलाई सशक्त पार्न निर्देशन दिएका हुन्। लैनचौरस्थित अस्कल क्याम्पसमा आन्दोलनरत विद

Source link

Loading...

Leave a Reply