दाङका उम्मेदवारविरुद्ध परेन दावी विरोध उजुरी

दाङ : दाङको निर्वाचन क्षेत्र ३ (ख)मा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बिहीबार मनोनयन दर्ता गराएका उम्मेदवारहरूविरुद्ध शुक्रबार कसैको पनि दावी विरोधको उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराही दाङले जनाएको छ।निर्वाचन क्षेत्र ३ (ख) अन्तर्गत प्रदेशसभा सदस्य पदका लागि १२ राजनीतिक दल र २ जना स्वतन्त्र गरी १४ जनाले मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङमा मनोनयन दर्ता गराएका थिए। निर्वाचन आयोगको कार्यतालिकाअनुसार बिहीबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध शुक्रबार दावी विरोध ग

Source link

Loading...

Leave a Reply