एमसिसीको नेपालमाथि प्रभावशाली जित

काठमाडाैं : विश्वको सर्वाधिक पुरानो क्रिकेट क्लबका रुपमा रहेको मेरिलोबन क्रिकेट क्लबसँगको टी–२० क्रिकेटमा नेपाली राष्ट्रिय टिमले फराकिलो अन्तरको हार ब्योहोरेका छन्।कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालय क्रिकेट मैदानमा शनिबार भएको खेलमा एमसिसीले नेपाललाई ११३ रनले पराजित गर्दै सानदार जित निकालेको हो। एमसिसीले दिएको १९० रनको लक्ष्य पछ्याएको नेपाल १३.१ ओभरमा अलआउट हुँदै ७६ रनमा समेटियो।नेपालका लागि सन्दीप जोराले सर्वाधिक १६ रन जोड्नु बोहक अन्यको प्रदर्शन भने गतिलो रहेन। उसका लागि कुशल भु

Source link

Loading...

Leave a Reply