मुगुका बर्थिङ सेन्टरलाई प्रसूति उपकरण सहयोग

मुगु : मुगुका चारवटै स्थानीय तहअन्तर्गतका विभिन्न १० वटा  स्वास्थ्य संस्थालाई कोरियाली सहयोग नियोग(कोइका)को आर्थिक सहयोगमा युनिसेफ नेपालमार्फत विभिन्न २० प्रकारका प्रसूति उपकरण तथा सामग्री सहयोग गरिएको छ। कोइकाले जिल्लामा रहेका वर्थिङ सेन्टर'लाई सुत्केरी गराउन र भइसकेपछि आवशयक पर्ने उपकरण तथा सामग्री उपलब्ध गराका हुन्।यूनिसेफ नेपाल जिल्ला प्रतिनिधि संजयकुमार रजकका अनुसार छायाँनाथ रारा नगरपालिकाका पिना, ढुन्गेधारा र थार्प वर्थिक सेन्टर, मुगुम कार्मारोङ गाँउपालिकाका माग्री, रिउस वगर, मुगु

Source link

Loading...

Leave a Reply