एक महिनादेखि उठेन जुम्ला बजारको फोहोर

जुम्ला : जुम्ला बजारको चोकचोकमा फोहोर थुप्रिएर दुर्गन्धित बनेको छ। चन्दननाथ नगरपालिकामा दैनिक रूपमा निस्कने फोहोरमैलाको व्यवस्थापन गर्न नसक्दा दुर्गन्द फैलिएको हो।नगरक्षेत्रको फोहोर व्यवस्थापन गर्नको लागि डम्पिङ साइट निर्माण नहुँदा चोकचोकमा थुप्रेको फोहोरले जुम्ला बजार डम्पिङ साइट बनेको स्थानीयको भनाइ छ।  बजारमा १ दैनिकरूपमा ४० क्विन्टल बराबर फोहोर निस्कने गरेको र यसलाई नगरपालिकाले व्यवस्थापन गर्न नसक्दा समस्या भएको हो।यसअघि नगरपालिका-५ स्थित रिचेगौडीका एक स्थानीयको खेतमा अस्थायी डम्पिङ साइ

Source link

Loading...

Leave a Reply