राजमार्ग फोहोर गर्नेलाई तिराइयो ५०० जरिवाना

सुनसरी / काठमाठौं : जिल्लाको हाँसपोसा सामुदायिक वनले  सडक र जंगलमा फोहोर गर्नेलाई ५०० जरिवाना तिराएको छ।  सडक र आसपासका जंगललाई फोहोर गर्नेलाई  जरिवाना गरिएको सामुदायिक वनले जनाएको छ।साताको अन्तिम दिन सडकमा फोहोर गर्नेलाई कारबाही स्वरुप जरिवाना गरिएको अभियन्ता ध्रुव भण्डारीले बताए। उनका अनुसार को२च २२४९ नम्बरको भेनलाई पाँच सय जरिवाना गरिएको हो।अबदेखि जंगलको आसपासमा फोहोर नगर्ने प्रतिबद्बता जनाएकोले जरिवाना गराएर मुक्त गरिएको उनको भनाइ थियो। सफाइ

Source link

Loading...

Leave a Reply