पुल पाँच वर्षदेखि अलपत्र, डुंगामा स्थानीयको जोखिमपूर्ण यात्रा

सर्लाही : बागमती नदीमा पुल निर्माण कार्य समयमै सम्पन्न नहुँदा सर्लाही र रौतहटको दक्षिणी भेगका नागरिकले सास्ती पाएका छन्। पुल नहुँदा स्थानीय बासिन्दा डुंगामा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन्।सर्लाहीको रामनगर गाउँपालिकास्थित खैर्बा गाउँ र रौतहटको दुर्गा भगवती गाउँपालिका जोड्ने गरी निर्माणाधीन पुल पाँच वर्षदेखि अलपत्र अवस्थामा छ। पुल निर्माण कार्य पुरा नहुँदा नदी वारपार गर्न समस्या भइरहेको खैर्बा टोलका शैलेन्द्र कुमार सिंहले गुनासो गरे।सर्लाही र रौतहट जिल्लाको दक्षिणि क्षेत्रका स्थानीय जिल्ला

Source link

Loading...

Leave a Reply