अनशनरत डा. केसीको समर्थनमा डडेल्धुरामा सिटी जुलुस [फोटो फिचर]

डडेल्धुरा : चिकित्सा क्षेत्र सुधारको माग राख्दै ६ दिनदेखि आमरण अनशनरत प्राडा. गोविन्द केसीको समर्थनमा डडेल्धुरा सदरमुकामा दैनिक प्रदर्शन भइरहेको छ। केसीले सोमबारदेखि सुरु गरेको १७औं चरणको अनशनमा ऐक्यबद्धता जनाउँदै प्रदर्शन भइरहेको हो।शनिबार नागरिक समाज तथा पेशाकर्मी एवं व्यावसायिक संघसस्थाहरूको अगुवाइमा सदरमुकामको बसपार्क–तुफानडाँड हुँदै डडेल्धुरा अस्पतालदेखि तुफानडाँड चोकसम्म उनको माग सम्बोधन गराउन सिटी जुलुस प्रदर्शन गरिएको हो।‘डा.गोविन्द केसीले राखेका सम्पूर्ण मागहरू पूरा गनुपर्ने

Source link

Loading...

Leave a Reply