परराष्ट्रमन्त्री भन्छन् : भारतको मिचाहा व्यवहारले नेपालमा आक्रोश बढायो

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले भूमि मिच्दै जाँदा नेपालमा उसविरूद्ध आक्रोश बढ्दै गएको बताएका छन्। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा बोल्दै ज्ञवालीले भारतले एकपक्षीयरूपमा जारी गरेको नक्सा नेपालले कुनै हालतमा नस्वीकार्ने अडान राखे ।'भारतले एकलौटी रुपमा नक्सा जारी गरेको छ। जुन नेपाललाई अस्वीकार्य छ', उनले भने, 'भारतीय प्रधानमन्त्री आइके गुजरालको पालादेखि नै कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालकै भूभाग हुन् भन्ने कुरा नेपालले राख्

Source link

Loading...

Leave a Reply