१३ औं साग निर्धारित मितिमै हुन्छ : मन्त्री विश्वकर्मा

काठमाडाैं : युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले मंसिर १५ देखि नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) निर्धारित मिति मै हुने बताए।काठमाडाैंमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले प्रतियोगिता सञ्चालन हुने स्थानका भौतिक संरचना निर्माण र तयारी पनि तीब्र गतिमा भइरहेको बताए।प्रतियोगिता तोकिएको समयमा नहुने हो कि भनेर अन्योलतासँग जोडेर गरिएका टिकाटिप्पणी प्रति लक्षित गर्दै मन्त्री विश्वकर्माले मंसिर पहिलो हप्ताभित्र सबै भौतिक संरचनाको निर्माणको

Source link

Loading...

Leave a Reply