अंग्रेजले पनि भारतलाई भनेका थिए, ‘काली पश्चिम फर्कनू’

काठमाडौं : समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूभाग नेपालकै हो भन्न प्रशस्त तथ्य रहेको बताएका छन्। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा आफ्नो धारणा राखेर बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले यसो भनेका हुन्।‘लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूभाग भारतले आफ्नो नक्सामा राखेकोबारेमा मैले समाजवादी पार्टीको तर्फबाट आफ्ना कुरा राखेको छु’, उनले भने, ‘यो विषयलाई हल गर्ने

Source link

Loading...

Leave a Reply