छोरीलाई जबरजस्ती गर्न खोज्ने बाबु पक्राउ

नुवाकोट :  नुवाकोटको मेघाङ गाउँपालिका–५ का वडाध्यक्ष रामबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ।महानगरीय प्रहरी परिसर टेकु, काठमाडौंबाट प्राप्त पत्रअनुसार लागुऔषध (चरेस) मुद्दामा फरार रहेका तामाङलाई नुवाकोट प्रहरीले घरबाटै पक्राउ गरेर काठमाडौं पठाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।थापाका अनुसार तामाङविरुद्ध विसं २०६१ जेठ २७ गते काठमाडौं जिल्ला अदालतको फैसलाअनुसार उक्त मुद्दामा उनलाई तीन वर्ष कैद र रु २५ हजार जरिवाना सुनाइएको थि

Source link

Loading...

Leave a Reply