बालुवाटारमा नेकपा सचिवालय बैठक, यस्ता छन् एजेण्डा

काठमाडौं :  सत्तारुढ नेपाल कम्यनिस्ट पार्टी ‘नेकपा’ को सचिवालय बैठक आज बस्दै छ। नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बाँकी रहेका आयोगमा हुने नियुक्तीमा सहमति जुटेसँगै त्यसलाई टुंगो लगाउन सचिवालय बैठक बोलाइएको हो। बिहान ९ः००  बजे बस्ने सचिवालय बैठकमा सरकार र पार्टीको कामका विषयमा समेत समीक्षा हुने बताइएको छ। बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो सचिवालय र सल्लाहकार समूहको विषयमा लिइएको पछिल्लो निर्णयबारे पनि जानकारी गराउने छन्। पार्टी एकताका बा

Source link

Loading...

Leave a Reply