सीमास्तम्भ ढलेको चारमहिना पुग्यो, सरकारलाई छैन् मतलब

काठमाडौं : नेपाल–भारत सीमा जोडिएका १५ जिल्लाका ९६१ स्थानमा सीमा अतिक्रमण भएको देखिएको छ। सशस्त्र प्रहरी बलले गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनमा भारतसँग सिमाना जोडिएका ९६१ स्थान सीमा विवाद रहेको उल्लेख छ।  सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीले हरेक महीना सीमाा क्षेत्रको अतिक्रमण, विवाद र त्यहाँ बनेका घरटहराका विषयमा विवरण पठाउने गर्छ भन्ने खबर नागरिक दैनिकमा छ।उक्त विवरणअनुसार इलाममा १८, झापामा ३५, मोरङमा १९ र सुनसरीमा ३९ स्थानमा भारतीय अतिक्रमण भएको छ। त्यस्तै सप्तरीम

Source link

Loading...

Leave a Reply