चितवनमा दुर्घटना, एक जनाको मृत्यु

चितवन : बोलेरो र मोटरसाइकल आपसमा ठोक्किदा चितवनमा एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका ६ का ३० वर्षीय रोसन सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा १० च ४४१३ नम्बरको बोलेरो र विपरित दिशाबाट गइरहेको बा ६६ प २९६५ नम्बरको मोटरसाइकल इच्छाकामना गाउपालिका ६ जलविरेमा ठोक्किएको थियो। बिहीवार बिहान साढे २ बजे भएको दुर्घट्नाबाट गम्भिर घाइते सापकोटाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा विहान ३ः १८ बजे मृत्यु भएको प्रहरी प्रवक्ता एक ना

Source link

Loading...

Leave a Reply