प्रधानाध्यापकलाई खुकुरी हान्ने पक्राउ

म्याग्दी : पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ रुमस्थित राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रधानाध्यापक इन्द्रकुमारी पुनलाई खुकुरी प्रहार गर्ने रुमका रमेश पुनलाई  प्रहरीले पक्राउ गरेको छ।बुधबार (हिजो) घरबाट विद्यालय जाँदै गरेकी प्रधानाध्यापक पुनलाई खुकुरी प्रहार गरी फरार भएका म्याग्दीको मालिका गाउँपालिका–२ रुम बिलबाङका २७ वर्षीय रमेश पुनलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ।खुकुरी प्रहार गरी फरार भएका पुनलाई इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले निस्कोट र

Source link

Loading...

Leave a Reply