एसीसी इमर्जिङ टिम्स एसिया कप : भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं:  बंगलादेशमा आजदेखि एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट शुरु भएको छ। बंगलादेशको क्रिरा शिख्खा मैदानमा केहिबेरमा शुरु हुने खेलमा भारतले टस जितेर फिल्डिङ रोजेपछि नेपालले भारतविरुद्ध ब्याटिङ गर्दै छ।  ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाली टिममा कुशल भुर्तेलले राष्ट्रिय टोलीमा डेब्यू गर्दैछन्।नेपालको तर्फबाट ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललित नारायण राजवंशी, पवन सरार्फ, सुशन भारी, आरिफ शेख, र कुशल

Source link

Loading...

Leave a Reply