घर जान बस चढेकी बालिका दिल्लीको कोठीमा

काठमाडौं : आमाको मृत्युपछि बुबाले कान्छी श्रीमती ल्याए । बालिकाले बुबाबाट वात्सल्य पाइनन् । पेट पाल्ने आधार खोज्दै १५ वर्षीया बालिका काठमाडौं छिरिन्। एउटा घरमा घरेलु कामदार बनिन् । सामान्य जीवन चल्दै थियो ।त्यहीवेला नाताले काकी पर्ने नुवाकोट सूर्यगढी–६ की कृष्णमाया उनको सम्पर्कमा आइन् । बालिकाले दुःख सुनाएपछि कृष्णमायाले जागिरको आश्वासन दिइन् । बालिका आफू बस्दै गरेको घर छाडेर कृष्णमायाको डेरामा पुगिन्। घटना ०६८ माघको हो। आफ्नो गाउँ लैजाने भन्दै कृष्णमायाले बालिकालाई गाडी चढाइन्।

Source link

Loading...

Leave a Reply