मनाङमा मिलेरेपा स्मृति पार्क निर्माण

मनाङ : हिमालपारीको जिल्ला मनाङमा मिलारेपा  गुरुको सम्झनामा स्मृति पार्क निर्माण गरिएको छ। मिलारेपाको सम्झनामा माथिल्लो मनाङमा निर्माण गरिएको गुम्बासहितको स्मृति पार्कको स्मृति पार्कको मनाङ गाउँपालिका प्रमुख लामा गुरु कुन्साङ्ग गुरुङले आफ्नै जग्गामा निर्माण गरेका हुन्। स्थानीय लामा बुद्धिजिवीका अनुसार मिलारेपा अर्थात लामा गुरु योगीको रुपमा हिमाली क्षेत्रमा परापूर्वकालमा ध्यान गर्थे। मिलारेपाले परापूर्वकालदेखि तपस्या गर्दै आएको स्थान मनाङको भ्राका  स्याकुङ्ग ९ हाल ङिस्याङ

Source link

Loading...

Leave a Reply